अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

नेपालले अर्को महिना घरेलु मैदानमै एकदिसवीय र टी–२० क्रिकेट शृङ्खला खेल्ने

बिआरटीनेपाल २०७८ फागुन २२ गते ६:३३ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते दुई वटा एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

यस्तै चैत १६ देखि २० गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच  टी–२० शृङ्खला हुने पनि क्यानले जनाएकाे छ । खेलहरू कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू