अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

आईसीसी टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५४ मा प्रकाशित

आईसीसी टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आज सार्वजनिक गरेको वरीयताक्रम अनुसार नेपाल १३ औं स्थानमा यथावत रहेको छ । यस अघि नेपाल १२ औं स्थान पुगेर पछि १३ औं स्थानमा झरेको थियो ।

वरीयतामा भने भारत शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड भने दोस्रो स्थानमा झरेको छ भने पाकिस्तान तेस्रो स्थानमा रहेको छ । नेपालले अहिले ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी ग्लोबल छनोटमा सहभागिता जनाइरहेको छ । नेपालले ओमान र फिलिपिन्समाथि जित समेत दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू