अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

प्रिमियर लिगमा लिड्स युनाइटेड क्रिस्टल प्यालेससँग भिड्दै

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:५७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार लिड्स युनाईटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्दैछ । दुईबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिड्स सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदा लिड्स क्रिस्टललाई हराएर तालिका सुधार गर्न चाहन्छ ।

लिड्स २१ खेलमा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने क्रिस्टल २२ खेलमा २९ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू