अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

कोलोराडोमा ‘झरी’ बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ माघ २५ गते १३:२३ मा प्रकाशित

वीरेन्द्र सुवाल सिंहको शब्द विजय अधिकारीको स्वर तथा सङ्गीतमा रहेको ‘झरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको एरेन्जमेन्ट अशिश सिंहले गरेका छन् ।

गीतको म्युजिक भिडियो शनिवार कोलोराडोका गायक बिजय अधिकारीको युट्युब मार्फत सार्वजनिक भएको हो । वीरेन्द्र सुवाल सिंहले निर्देशन गरेको भिडियोमा बाउ छोराको यात्राको सम्झना समेटिएको छ । गीतको भिडियोमा विश्व हर्ष बज्राचार्यको छायाङ्कन तथा आर्टवर्क, जय हार्परको मिक्सिङ र मास्टरिङ्ग देख्न सकिन्छ। गीतलाई वीरेन्द्र सुवाल सिंहले निर्माण गरेका हुन् ।

प्रतिक्रिया