अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

मंगलबार सुनको भाउ स्थिर, चाँदी भने २० रुपैयाँले घट्यो

बिआरटीनेपाल २०७७ माघ २० गते ८:०३ मा प्रकाशित

मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू