अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:१६ मा प्रकाशित

विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु भएको छ । हाल सम्म विश्वभरि नै ९ करोड ६७ लाख १५ हजार मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । यस्तै हाल सम्म् ६ करोड ९४ लाख मानिसहरु उपचार पछि निको भएका छन् ।

यसैबीच, अमेरिकामा कोरोनाका कारण २ करोड ४८ लाख ९ हजार मानिस सङ्क्रमित हुँदा ४ लाख ११ हजारको मृत्यु भएको छ । यस्तै भारतमा १ लाख ५२ हजार मानिसहरुको मृत्यु भएको छ भने १ करोड ५९ लाख ६हजार मानिस सङ्क्रमित भएका छन् ।

ब्राजिलमा ८५ लाख ७५ हजार मानिस सङ्क्रमित हुँदा २ लाख ११ हजारको मृत्यु भएको छ । रसियामा भने ६७ हजार मानिसहरुको कोरोनाको कारण मृत्यु भएको छ । बेलायतमा ९१ हजार ४ सय ७० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू