अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

पाकिस्तानमा बम विष्फोट हुँदा सातजनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ६:२६ मा प्रकाशित

पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ। प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्।

प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ। यो हमला उत्तरी शहर पेशावरमा भएको हो। अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू