अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ११ पुग्यो

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:१७ मा प्रकाशित

मुलुकमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । काठमाडौंका १ पुरुष र ३ महिला, भक्तपुर र ललितपुरको १÷१ महिला गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी धनुषा, चितवन, रुपन्देहीका १÷१ पुरुष र पाल्पाकी १ महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो समेत देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू