अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

चीनमा लेकिमा आँधीबाट २८ को मृत्यु, २० बेपत्ता

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:३९ मा प्रकाशित

चीनमा आएको लेकिमा आँधीका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । २० जनाको अवस्था अज्ञात रहेको जनाइएको छ ।

शनिबार आएको आँधीले झेन्झियाङ प्रान्तका ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । १० लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । आँधीका कारण अधिकांश हवाइ सेवा रद्द गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू