अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

भारतीय प्रधानमन्त्री मोदी आज रातभरि केदारनाथमा ध्यानस्थ हुने

बिआरटीनेपाल २०७६ जेठ ४ गते ८:४१ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यानस्थ हुनुभएको छ । ध्यान प्रयोजनको लागि उहाँ आज दिउँसो भारत उत्तराखण्डको चर्चित तीर्थस्थल केदारनाथभन्दा दुई किलोमिटर माथिको गुफामा जानुभएको थियो ।

त्यहाँ उहाँले विशेष ध्यान सुरु गर्नुभएको भारतीय समाचार संस्था ए.एन. आइले जनाएको छ । प्रधानमन्त्री मोदीकोे विशेष ध्यान रातभरि जारी रहनेछ । आइतबार बिहान मात्र उहाँको ध्यान भंग हुनेछ । मोदीको ध्यानस्थलमा कुनै पनि मिडियालाई प्रवेश दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू