अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको अध्यक्षमा खत्री, उपाध्यक्षमा विश्वकर्मा र सुबेदी

बिआरटीनेपाल २०७५ पुष ४ गते १५:४८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको भर्खरै समाप्त भएको चुनावमा उपाध्यक्षको उम्मेदवार तथा पूर्व अनेसास अध्यक्ष पदम विश्वकर्माले ४० र पुरु सुबेदिले ३२ भोट ल्याएर विजयी भएका छन् । निर्वाचन अधिकृत भीम कार्कीको बिग्यप्ती अनुसार  उपाध्यक्षका अर्का उम्मेद्बार बलराम थापाको २३ भोट आएको छ ।

अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भैसकेका छन् । अन्य निर्विरोध हुनेहरूमा अध्यक्षमा गीता खत्री, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा अविनाशी, अवार्ड कमिटी चेयरमा डा. गोपी उप्रेती र एक्जुकेटिभ मेम्बरमा तिर्थ अधिकारी छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू