अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७५ कार्तिक २५ गते ९:५१ मा प्रकाशित

काठमाडौँ : गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल साङ्गीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् l

शब्द तथा सङ्गीत महेश ज्ञवालीको रहेको यस गीतको म्युजिक भिडियोलाई सचिन थापाले निर्देशन गरेका छन् l मोडल सम्पदा बनिया, नेत्र बनिया तथा सञ्चारकर्मी गायक महेश मुखियाको अभिनय रहेको यस म्युजिक भिडियोलाई आस म्युजिक कम्पनीले बजारमा लिएर आएको छ l

भिडियो हेर्नुहोस् :