अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईको विवाह यही मङ्सिरमा हुने

बिआरटीनेपाल २०७५ भदौ २७ गते २१:२६ मा प्रकाशित


विराटनगर, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेर धन राईले आफू यही मङ्सिरमा विवाह बन्धनमा बाँधिने खुलासा गरेका छन् । उक्त खुलासा प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुरा गर्दै मुख्यमन्त्री राईले गरेका हुन् । उनी भन्छन्, ‘राजनीतिमा लागेर देशको सेवा गर्दागर्दै मैले विवाह गर्ने सोच्न सम्म पनि सकिन् । अब भने यही मङ्सिरमा विवाह गर्छु । मैले विवाह गर्ने निर्णय गरिसके ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू