अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

तलब बढाउन कर्मचारीको लबिङ

नागरिक दैनिक २०७५ जेठ २ गते १९:३४ मा प्रकाशित

निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशब्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् । 
नि
जामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो ।

युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग रोखेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सम्बन्धित सामग्रीहरू