अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

अमेरिकाद्वारा चाइनीज़ विद्यार्थीलाई स्वदेश फिर्ता

बिआरटीनेपाल २०७४ चैत १९ गते १४:३३ मा प्रकाशित

एक जना २६ वर्षीय वेनलियाँग सुन नाम गरेका चाइनीज़ विद्यार्थीलेसंगै बसेका साथीलाई अभद्र व्यवहार गरे बापत र साथमा दुईथान राइफ़ल राखे बापत अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतले पाएको भिजा खारेजी गरी फिर्ता पठाउने निर्णय गरेको छ । सेन्ट्रल फ़्लोरिडा विश्वविद्यालयका एक जना उच्च पदाधिकारीले भनेका छन् । क्याम्पस आधिकारिले गत जनवरी महिनामा नै २६ वर्षीय विद्यार्थी वेन्जिङ सङ्ग चैँ बिचार गर्नु पर्ने विद्यार्थी (student of concern) भनेर चेतावनी दिएका थिए यूसीएफ प्रहरी प्रमुख रिचर्ड बेरीले भने । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू