अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

उर्मिला प्रजा र रमेश विरही आशुँको पप गीत ‘ऐ कान्छि चुलबुले’सार्वजनिक (भिडियो)

रोशन पोखरेल २०७४ माघ ४ गते ९:१३ मा प्रकाशित
गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रमेश विरही आशुँको शब्द रहेको“ ऐ कान्छि चुलबुले” नामक गीतमा भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो ।
  रमेश विरही आशुको शब्द तथा संगीतमा तयार परिएको गीतमा काजिश श्रेष्ठ , आरुषी मगरको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोको पोष्ट प्रोडसन सुर्य विनायक फिल्मस प्रालीले गरेको हो ।