अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

गायक प्रमोद खरेलको ‘हावा सरी’ सार्वजनिक (भिडियो)

रोशन पोखरेल  २०७४ फागुन ३ गते ६:०९ मा प्रकाशित
नेपाली सुगम आधुनिक गीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत हावा सरी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सारदा मरासिनी सरुको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार गीतलाई सप्तक सप्तक डिजिटल प्राली ले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई सागर गौतमले छायांकन, संगित बानियाँको सम्पादन तथा शिशिर निर्देशन रहेको छ । गितको भिडियोमा सारिका केसी र शिशिर श्रेष्ठको अभिनय रहेको ।