अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

ग्यान्सको वार्षिक साधारण सभा (Greater Austin Nepali Society)

बिआरटीनेपाल २०७४ पुष २३ गते १०:०४ मा प्रकाशित

ग्यान्सको वार्षिक साधारण सभा (Greater Austin Nepali Society, Austin TX, USA)

मूल विषयहरू (Agendas):
१) प्रस्तावित सांगठनिक प्रतिवेदन उपर छलफल र निर्णय
२) प्रस्तावित आर्थिक प्रतिवेदन उपर छलफल र निर्णय
३) प्रस्तावित सामुदायिक भवन निर्माण प्रतिवेदन उपर छलफल र निर्णय

मिति:
January 21, 2018 Sunday

स्थान:
Wells Branch Community Center,
2106 Klattenhoff Dr, Austin, TX 78728

समय:
२ बजेबाट

प्रतिक्रिया