अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

अस्टिनमा साहित्य गोष्ठी

बिआरटीनेपाल २०७४ चैत १४ गते २३:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) ग्रेटर अस्टिन च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा पत्रकार बिनोदमणि दीक्षितको प्रमुख आतिथ्यमा साहित्य गोष्ठी हुन लागेको हुँदा बाचनयोग्य सामग्री सहित या श्रवण सहभागीको रूपमा यहाँहरू सबैको उपस्थिति प्रार्थनीय छ ।

मिति: March 31, Saturday

समय: 3PM

स्थान:
Pflugerville Library,
1008 Pfluger St W,
Pflugerville, TX 78660

Contact persons:
Suresh Pokhrel ‭(512) 300-8216‬,
Rajeshor Niraula ‭(512) 461-1269‬,
Kishor Bishwakarma (469) 237-6362‬,
Dharmananda Gautam ‭(512) 954-7259‬,
Mohan Sitaula ‭(940) 597-9070‬

प्रतिक्रिया