अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव

बिआरटीनेपाल २०७४ मंसिर २४ गते १९:३९ मा प्रकाशित

बाल्टीमोरमा बनिरहेको हिन्दु बुद्ध मन्दिरको सहयोगार्थ आउँदो अप्रिल १६ देखी २२ सम्म साताब्यापी कार्यक्रम श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव (Baltimore – 2018) को आयोजना गर्न लागिएको छ । हिन्दु बुद्ध मन्दिरको नामबाट स्थापना भएको मन्दिर नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टीमोरले (NACC) नेतृत्व गरिरहेको उक्त हिन्दु बुद्ध मन्दिरलाई मुर्तरुप दिन अझै धेरै ठुलो आर्थिक सहयोगको खाँचो भएकाले यो कार्यक्रम गर्न लागिएको हो ।

विस्तृत जानकारीको लागि सम्पर्क:
रमेश भट्ट : 410 318 9693
क्रिस घिमिरे: 443 858 1491
डा. श्याम कार्की: 410 459 8070
राजन ढकाल: 410 336 7031
केशव आचार्य: 703 956 0491

रमेश भट्ट
सह-संयोजक
सप्ताह आयोजक मूल समिति
हिन्दु बुद्ध मन्दिर बाल्टीमोर

प्रतिक्रिया