अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

डिसी नेपाली समाजको जनै पूर्णिमा कार्यक्रम

बिआरटीनेपाल २०७५ साउन १५ गते १०:४३ मा प्रकाशित

निमन्त्रणा ! निमन्त्रणा !!​​ निमन्त्रणा !!!
नमस्कार !

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आइतबार जनैपूर्णिमाको दिन जनै तथा रक्षा बन्धन पूजन एवम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरूलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा गर्दछौ।डिसी नेपाली समाज, अमेरिका

धन्यवाद ।

अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा आउनु हुने सबै आमाबुबा दाजुभाइ, दिदीबहिनीहरू लगायत सम्पूर्ण भक्तजनहरूलाई सदा झैँ डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ ।

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटी तथा प्रसादको पनि व्यवस्था गरिएको छ ।

Date: August 26, 2018 Sunday
Time: 7:00 AM To 7:00 PM

Program Address :
14102 Wood Rock Way,

Centreville, VA, 20121
विस्तृत जानकारीको लागि सम्पर्क

1.Arun Rupakhetee 703-909-7123 10. Madhu Aryal 703-994-2566
2 Dadi Ram Dhungana 571-438-5499 11. Bishnu Shrestha 703-909-7068
3. Rajendra Khanal 703-870-6480 12 Arjun Dhungel 703-317-7413
4.Kamal Pokharel 571-242-5280 13 HariKrishna Pudasaini 571-215-2422
5 Krishna Chapagai 703-505-2429 14. Chetan Sitoula 703-501-3875
6 Sushil Thapa 7032208315 15 Punam KC 703-909-2534
7. Geeta Dhungel 703-209-1533 16 Ravi Chapagai 571-383-4726
8 Ram Mishra 703-507-6349 17 Purushottam Paudel 703-314-0987
9 Mohan Dhungnana 571-285-7809 18 Anjana Aryal 703-474-5833

फोटो: गुगल सर्च

प्रतिक्रिया