अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

गंगा लिगले आफ्नो कृति बिमोचन समारोहमा अनेसासको कार्यभार शर्मालाई हस्तान्तरण गरिन्

बिआरटीनेपाल २०७३ फागुन १७ गते ४:४७ मा प्रकाशित

अनेसास ह्युस्टन च्याप्टरकेी संस्थापक अध्यक्ष गंगा लिगल आफ्नो कार्यभार सर्ब सम्मतिबाट निर्बाचित अध्यक्ष शेष शर्मा हस्तान्तरण गरेकी छन् ।गंगा लिगले आफ्नो मुक्तक संग्रह काव्य जुनको बिमोचन समारोहमै आफ्नो कार्यभार शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

लिगको कार्यकालमा उनले पुर्याएको योगदान स्वरुपसम्मान पत्र प्रदान गरिएको कार्यक्रमा उनको कृतिमाथी शारदा पाठकले समिक्षा गरेकी थिईन् ।ह्युस्टनको अर्थर पार्कमा आयोजित उक्त कार्यक्रममा पटलक पार्टी सहित दोहोरि गीत, गजल समेत सुनाईएको थियो ।

नयाँ अध्यक्ष शेष शर्मा टिममा निम्न कार्यकारी पदाधिकारीहरु रहेका छन् ।

अध्यक्ष – शेष राज शर्मा 
– उपाध्यक्ष – कमल मणि पन्थी
– उपाध्यक्ष -बासु पौडेल
-उपाध्यक्ष – मुना पौडेल
-महासचिब – साधना शर्मा
– सचिव -शारदा पाठक
सदस्यहरु 
– टंक प्रशाद खरेल
– संजय लिगल
– उषा पन्थी
– सतिश त्रिपाठी
– राम कुँबर
-बसिल अर्याल
– अमृत कँडेल
– सोमुना सुबेदी
-. सदिक्षा रेग्मी
– बाबुराम खरेल
-. मोदनाथ गिरी
– बिदुर दवाडी
सल्लाहकार : राजेन्द्र श्रेष्ठ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू