अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

आखिर सुख दु:ख सम्हाल्ने त मनै त रहेछनि – मोहन गुरुङ

बिआरटीनेपाल २०७३ माघ २९ गते १८:०३ मा प्रकाशित

हतार हतारमा कतार गैयो
असाध्यै नियानो माया पाइयो
केही दिनासकिएन
मायाको रिण चाहिँ बोकेर आइयो

मायाको सब्दा मेरो मुखमा भन्दा
उनीहरूले नीलेको थुक्मा देखियो
माया छ परिवारको, देशको
तर आफैले आफैलाई बिर्सेको

बास, गाँस कपास खोज्दै जाँदा
म यता, उ उता, कोही कता, कोही कता
एउटै धर्तीमा टेक्छौ, एउटै आकाश देख्छौं
नजिकलाई टाढा, टाढालाइ नजिक देख्छौं

मुनालाई छोडी सुनलाई लिन मदन गयेथे भोटमा ।
बाँकी कोही चौरी गोठ्मा, कोही भेडी गोठ्मा
ज्यान भन्दा प्यारो यही पापी धनै त रहेछनि
आखिर सुख दु:ख सम्हाल्ने त मनै त रहेछनि

प्रतिक्रिया