कसले हो कसले बिचरी मेरी छोरीलाई झाडी तिर लगेर कानको मुन्द्री खोसेर लगेछ

विआरटी नेपाल सम्बाददाता,

जेठी छोरीलाई भर्खर भर्खर स्कुल राखेको थिए । साथी पनि बनी सकेको थियो । एक दिन साथीसँग पर स्कुलको छेउमा खेल्न पुगेछ । कसले हो कसले बिचरी मेरी छोरीलाई झाडी तिर लगेर कानको मुन्द्री खोसेर लगेछ । बिचरी त्यो सानी बच्ची कति डराइ होली । हामी पनि डरायौ । चार हात खट्टा टेकेर आइछ । हाम्रो परिवार तेती धेरै डराएको पहिलो पटक होला । त्यस पछि त बाजेबाजैले छोडदै नछोडने स्कुलमा पनि हेर्न जाने ।

Published on July 16, 2017 at 10:30 pm

Loading...

यसमा तपाइको मत