कसरि बन्दैछ अमेरिकामा नेपाली कम्मुनिटी सेन्टर ?

अमेरिका को क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को बे एरियामा नेपाली हरुले निकै चासो र महत्तो को साथ हेरी रहेको नेपाली कम्मुनिटी सेन्टर कहाँ कहिले र कसरि बन्दै छ र कहिले सम्ममा बन्ला त ? सबैको मनमा यो प्रश्न उठ्नु स्वाविक नै हो ! यसै बिसएलाई लिएर NCC का संयोजक उत्तम कार्कीसँग ध्रुब कुँवरले गर्नु भएको कुराकानी भिडियो सहित

Published on April 5, 2017 at 9:44 am

Loading...

यसमा तपाइको मत