मुक्तक- बिटु के. सी.

बिटु के. सी.

पिउनेले सागर पिए , प्यास मेटिएन
जिउनेले पुरै जीवन जिए , आस मेटिएन
अतृप्तताको खाडल यति गहिरो किन ?
बुझाईदिने कोही यहाँ खास भेटिएन !!

Published on September 16, 2016 at 11:11 pm

Loading...

यसमा तपाइको मत