अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

तीन प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०८१ साउन १७ गते ६:२६ मा प्रकाशित

तीन प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गर्नुभएको भएको हो ।

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू