अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्ने

बिआरटीनेपाल २०८० कार्तिक १ गते २०:१० मा प्रकाशित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्नेछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । हिजो यूएईलाई ७ विकेटले हराउँदै नेपालले श्रृंखलामा विजयी शुरुवात गरेको छ ।

नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ । श्रृंखला डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू