अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

सुन प्रकरणमा आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

बिआरटीनेपाल २०८० असोज ५ गते ७:४२ मा प्रकाशित

सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ।बैठक गृह मन्त्रलायमा बोलाएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताउनुभयो ।

बर्तौलाले भन्नुभयो,”गृहमन्त्रीले बैठक बोलाउनु भएको हो। म गृह मन्त्रलायमा छु। अब एकैछिनमा बैठक सुरु हुन्छ”। यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो। उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू