अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:५५ मा प्रकाशित

भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालले जारी गरेको रिपोर्टमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो । अस्पतालका अध्यक्ष डीएम राणाले उहाँ डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू