अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

विप्लवसहित चार कम्युनिस्ट पार्टीबीच एकताको पहल

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:३० मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच पार्टी एकताको बहस सुरु भएको छ । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकीको नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको चार पार्टीको बैठकले आगामी फागुन १५ गते पार्टी एकता, संयुक्त मोर्चाबारे छलफलका लागि बैठक बस्ने निर्णय  समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू