अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७
| Colorodo: 21:22
राष्ट्रियसभा उपाध्यक्षको चुनाव आउँदो २३ गते हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले उपाध्यक्षको लागि माघ २३ गते चुनावको मिति तोकेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्षको लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन पनि दिनुभएको छ ।