अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७९ माघ ६ गते ५:१६ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गर्नुभएको छ ।मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त प्राप्त गर्नुभएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू