अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:०४ मा प्रकाशित

निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसकिने जनाएको छ ।

यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू