अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

चीनमा पछिल्लो २४ घण्टामा करिब २० हजारमा कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:०५ मा प्रकाशित

चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको सांघाईमा पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना काठमाडौं ।

चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य नियामक निकायले जनाएको हो । अघिल्लो दिन चीनको सांघाईमा लक्षण सहितका ३ सय ११ जना कोरोना संक्रमित भेटिएका थिए । बाँकीमा भने कुनै लक्षण देखिएको थिएन ।

संघाईमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै पछिल्लो २४ घण्टामा ठूलो संख्यामा मानिसहरु संक्रमित भएको चीनको स्वास्थ्य नियामक निकायले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू