अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

ओमिक्रोन कोरोनाको अन्तिम भेरिएन्ट हैन: डब्ल्युएचओ

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:३५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ ।डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताउनुभयो ।

केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरियन्ट विकास नहोला भन्न नसकिने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू