अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

पूर्व-पोप बेनेडिक्टद्वारा बाल यौन दुर्व्यवहार गरेको स्वीकार

बिआरटीनेपाल २०७८ माघ २६ गते ६:०५ मा प्रकाशित

ईसाई धर्ममा पूर्व धर्मगुरु पोप बेनेडिक्टले आफुले गरेको बाल यौन दुर्व्यवहार गरेको स्वीकार गर्दै त्यसका लागि माफी मागेका छन् । भ्याटिकनले पोप बेनिडिक्टको पत्र सार्वजनिक गर्दै पोपले आफ्नो तर्फबाट भएका त्रुटीप्रति क्षमा याचना गरेको जनाएको छ । यसअघि जर्मनीका अन्वेषकहरुले पोपले सन् १९४५ देखि सन् २०१९ को बीचमा गरेका बाल यौन दुब्र्यबहारको ३ पन्ना लामो रिपोर्ट पेश गरेका थिए ।

पोपले क्याथोलिक चर्चमा आफु ठुलो जिम्मेवारी सम्हालेको बताउँदै सोही समयमा हुन गएको त्रुटीप्रति पश्चाताप भएको भन्दै माफी मागेको बताईएको छ । पत्रमा उनले आफुलाई पोप फ्रान्सिसले गरेको समर्थनप्रति धन्यबाद दिंदै पीडितहरुमाथि पर्न गएको असरबाट पनि आफू दुखी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू