अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

भारतमा ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३५ मा प्रकाशित

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट ४ सय १५ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

भारतमा १२ डिसेम्बरमा पहिलो ओमिक्रोन संक्रमित भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू