अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

म्यानमारमा महिला तथा वालवालिकाको ३० शव भेटियो

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:२७ मा प्रकाशित

म्यानमारको काया प्रान्तमा बालबालिका र महिलाहरुका ३० भन्दा बढी शव फेला परेको छ । म्यानमारको मानवअधिकार समुहले जनाए अनुसार जलेको अवस्थामा रहेका ती शवहरु त्यहाँको सेनाले गाडेको हुनसक्ने बताइएको छ ।

म्यानमारको पुस्रो शहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी पनि गरिएको छ । सैनिक शासनको विरोध गर्नेहरुप्रति सेना असहिष्णु बन्दै गएको छ । सेनाले नागरिकहरुको हत्या गर्ने र शव जलाउने तथा गाड्ने क्रम पनि बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू