अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

पूर्वडीआईजी कोइरालालाई कैद छुटको फैसला पुनरावलोकन गर्न सर्वोच्वको अनुमति

बिआरटीनेपाल २०७७ साउन ११ गते २:३७ मा प्रकाशित

पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ । सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहनुभएको थियो । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू