अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

विक्रम बरालको धमाकेदार गीतमा नीराजन र सम्झनाको जीवन्त अभिनय

बिआरटीनेपाल २०७६ असोज ३० गते ७:५१ मा प्रकाशित

काठमाडौँ । दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउन्डसम्म पुग्न सफल गायिका सम्झना पाण्डेले ढाक्यो मायालेको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक विक्रम बरालले स्वरमा साथ दिएका छन् ।

किशोरावस्थामा रहेको कुनै पनि प्रेमी जोडीले देखाउने रोमान्टिक प्रेम कथालाई भिडियोमा गज्जबसँग प्रस्तुत गर्न सफल भएका छन् निर्देशक शान थापा । भुपेन्द्र महतको शब्द सृजना रहेको गीतमा चर्चित सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको छ । अर्जुन तिवारीको छायाङ्कन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ । जसमा कोरियोग्राफी राजीव समीरले गरेका छन् । हेर्नुहोस् भिडियो

 

Audio Credits:-
Singer : Samjhana Pandey & Bikram Baral
Lyrics : Bhupendra Mahat
Music : Hari Lamsal
Mixing/ Mastering : Chandra Chaudhary
Studio : Acoustic Nepal
Recordist: Raja Babu Chaudhary

———————————–

Video Credits:-
Actor : Nirajan Pradhan / Samjhana Pandey
Costume: Ashish Poudel
Prodcution/ Drone: Suresh Kafle
MUA : Seema Gurung
Choreographer: Rajiv Samar
Color Grading: Suprim Parajuli ( Intense Yield)
Visual Edit : Nakul Khadka
Camera : Arjun Tiwari And Team
Director : Shann Thapa

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू