अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७
| Colorodo: 20:22
नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले स्वागत गरेका गरेका छन् । उहाँलाई माला दिएर पञ्चकन्याले स्वागत गरेका हुन् ।
पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरेको छ।