अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७
| Colorodo: 17:42
काठमाडौँ – काठमाडौँ–तराई–मधेस द्रुत मार्ग (फास्टट्रयाक) निर्माण अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ ।
विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो ।