अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ का लागि समाचार, लेख रचना पठाउन अनुरोध

बिआरटीनेपाल २०७५ असोज १६ गते ८:१८ मा प्रकाशित

गरिबी तथा गरीवी निवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरूलाई पुरस्कृत गर्ने उद्देश्यले गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गर्दै आइरहेको छ । राष्ट्रिय तथा मोफसलका प्रिन्ट तथा विद्युतीय समाचार माध्यम गरी चार फरक फरक विधामा प्रदान गरिने यो पुरस्कारका लागि मिति २०७४ साउन १ गते देखि २०७५ असार ३१ गते भित्र प्रकाशित तथा प्रशारित समाचार, लेख तथा रचना २०७५ असोज २९ गते भित्र तल उल्लिखित कुनै एक ठेगानामा पठाउनु हुन अनुरोध गरिन्छ ।
विस्तृत जानकारीका लागि तल उल्लिखित ठेगानामा सम्पर्क गर्न तथा वेब पेज हेर्न अनुरोध गर्दछौँ ।

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)
nepal.sejon@gmail.com
टेलिफोन नं ०१-४१०२९७४
www.sejonnepal.org.np

============

गरीवी निवारण कोष, ताहचल
पोस्ट बक्स ९९८५
info@pafnepal.org.np
टेलिफोन नं ०१-४०३०७००
www.pafnepal.org.np

फाइल फोटो

प्रतिक्रिया