अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

आरोही कामिरीताको नयाँ विश्व कीर्तिमान 

बिआरटीनेपाल २०७५ जेठ २ गते ८:११ मा प्रकाशित

आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम गर्नु भएको छ । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोड्नुभएको हो । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् ।

फोटो: कामिरिता शेर्पाको फेसबुकबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू