अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा किशोर कुमार प्रधान निर्वाचित

बिआरटीनेपाल २०७४ फागुन २५ गते ४:०९ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको रिक्त जिल्लानगर उपाध्यक्ष पदमा किशोर कुमार प्रधान निर्वाचित भएका छन् । आज टेकु स्थित महासंघको कार्यालयमा सम्पन्न निवार्चनबाट निरक केसी र प्रकाश साउदलाई पराजित गर्दै प्रधान महासंघको जिल्लानगर उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदमा पराजित प्रधान यस अघिको महासंघको कार्यकालका पनि जिल्लानगर उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू