अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

प्रचण्ड र ओली भेट: पार्टी एकता र सरकार गठनका बिषयमा वार्ता

बिआरटीनेपाल २०७४ फागुन १ गते १:४० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।

ललितपुरस्थित एक निजी निवासमा भएको सो भेटबार्तामा पार्टी एकता र सरकार गठनका बिषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू