अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९
| Colorodo: 07:44
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
ललितपुरस्थित एक निजी निवासमा भएको सो भेटबार्तामा पार्टी एकता र सरकार गठनका बिषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।