अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

निर्माण व्यवसायी गौचन हत्याका सुटर चितवनबाट पक्राउ

बिआरटीनेपाल २०७४ माघ ९ गते ८:२५ मा प्रकाशित

गत असोज २३ गते काठमाडौँको शान्ति नगरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटर श्यामबहादुर गोम्बी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले चितवनको भरतपुर महानगरपालिका – १३ चम्पानगर स्थित डेराबाट गोम्बीलाई पक्राउ गरेको हो ।

अर्का सुटर अमरबहादुर राणा भने अझै फरार रहेका छन् । प्रहरीले यसअघि गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यात सहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू