अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६
| Colorodo: 00:21
चितवनको भरतपुर महानगरपालिकामा ट्रिपरले यात्रुबाहक बसलाई ठक्कर दिँदा २४ यात्रु घाईते भएका छन् । आँपटारी जंगल नजिक नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्वरको वसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्याङकी आरालोनजिक ठक्कर दिएको थियो । घाईते मध्ये २ जना गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तस्वीर स्रोत: हुसेन सेन