अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

भरतपुरमा ट्रिपरले बसलाई ठक्कर दिँदा २४ यात्रु घाईते- २ को अवस्था गम्भिर

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते १:३५ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकामा ट्रिपरले यात्रुबाहक बसलाई ठक्कर दिँदा २४ यात्रु घाईते भएका छन् । आँपटारी जंगल नजिक नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्वरको वसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्याङकी आरालोनजिक ठक्कर दिएको थियो । घाईते मध्ये २ जना गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

तस्वीर स्रोत: हुसेन सेन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू