अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

एनप्यावसन काठमाडौंको अध्यक्षमा विष्णु पराजुली

बिआरटीनेपाल २०७३ फागुन २५ गते २२:२८ मा प्रकाशित

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपालक(एनप्यावसन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनले पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए ।

प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहवरमा एनप्यावशन केन्दीय अध्यक्ष कर्णबहादुर शाहीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

नवनिर्वाचित नयाँ कार्यसमितीको नामावली

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू